संसद भंग गर्ने एमालेलाई समाजवादीले आफुले जोगाएको संसदबाटै जवाफ दिनेछःसांसद खतिवडा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीले प्रमुख प्रतिपक्षी नेकपा एमालेबिरुद्ध प्रतिनिधिसभामै प्रतिवाद गर्ने निर्णय गरेको छ । नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै संघीय संसदको नवौं अधिवेशनको पहिलो र दोस्रो प्रतिनिधिसभा बैठक एमालेले अवरुद्ध गरेपछि समाजवादीले एमालेले निहुँ खोजे सदनमै जवाफ दिने प्रष्ट पारेको छ । समाजवादीका नेता विरोध खतिवडाले एमालेका बिरुद्ध सदनमै…
सम्पत्ती न्यूज
२४ भाद्र २०७८, बिहीबार