लोप हुँदै हिमाली जडीबुटी
काठमाडौँ । जिल्लामा यार्सागुम्बालगायत हिमाली जडीबुटी लोप हुँदै गयकोमा चिन्ता व्यक्त गरियको छ । यस्ता बस्तुको दिगो व्यावस्थापनका लागि ध्यान दिन सरोकारवाला निकायले सरकारसँग आग्रह समेत गरेका छन् ।साइपाल गाउँपालिकाको सहयोगमा साहारा नेपालको अयोजनामा जिल्लामा पाइने हिमाली जडीबुटीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल सम्पन्न भएको छ । कार्यक्रममा यार्सागुम्बा, वनलसुन, सतुवाजस्ता महत्वपूर्ण जडीबुटी परिपक्क नहुँदै निकाल्दा बीउ उत्पादन…
सम्पत्ती न्यूज
१२ चैत्र २०७७, बिहीबार