ग्लोबल आइएमईले ल्यायो एनआरएन लक्षित ६ वटा खाता सञ्चालनमा
ग्लोबल आइएमईले ल्यायो एनआरएन लक्षित ६ वटा खाता सञ्चालनमा काठमाडौँ-ग्लोबल आइएमई बैंक लिमिटेडले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रबद्र्धित विदेश स्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दति निक्षेप खाताहरु रहेका छन् । अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्ट्रेलियन डलर, चाइनिज युआन…
सम्पत्ती न्यूज
४ पुष २०७८, आईतवार