एमसीसी परियोजना अघि बढाउनुपर्छः एमाले सांसद अधिकारी
काठमाडौँ । एमाले सांसद खगराज अधिकारीले एमसीसी परियोजना अघि बढाउन माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद अधिकारीले एमसीसी तुरुन्त बहसको विषय बनाउन माग गरेका हुन् ।उनले भने, ‘३ ४ वर्ष भयो एमसीसी परियोजनाका विषयमा छलफल भएको छ । कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरियो । आज थन्को लगाएर तपाईंको तपाईंसमक्ष छ । ३४ वर्ष कहिलेसम्म…
सम्पत्ती न्यूज
३० चैत्र २०७७, सोमबार