एक दिनको बाटो तीन घण्टामा छोटियो
काठमाडौँ । धवलागिरि गाउँपालिका–५ मल्कवाङका हरि छन्त्याल घरबाट हिँडेको तीन घण्टामै बेनी आइपुग्नुहुन्छ । गाडी चढेर मल्कवाङबाट हिँडेको तीन घण्टामै बेनी आउन पाएकामा छन्त्याल दङ्ग पर्नुभयो । “यसअघि बिहानै हिँडेर साँझमा घर पुगिन्थ्यो”, उहाँले भन्नुभयो, “गाउँमा सडक पुगेकाले छिटो र सजिलो भएको छ ।”धवलागिरि–४ मुदीका विजय घर्तीमगरले दुई हजार लिटर भिरमह गाउँबाट सिधै पोखरा पुर्याएर बेच्नुभयो । “जडीबुटी र मह…
सम्पत्ती न्यूज
२७ चैत्र २०७७, शुक्रबार