केन्द्रीय सदस्यको सूची तयार: ओलीले अन्तिम रुप दिने
केन्द्रीय सदस्यको सूची तयार: ओलीले अन्तिम रुप दिने काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची बुझाएका छन् । अध्यक्ष केपी शर्मा ओली निकट चार नेता केन्द्रीय सदस्यहरुको सूची बनाउन छलफलमा जुटेका थिए। शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई…
सम्पत्ती न्यूज
१२ मंसिर २०७८, आईतवार