आठ फिटको केरा घरी
केराको घरी आठ फिट लामो छ भन्दा अचम्म लाग्ला तर महोत्तरीको बर्दिबास नगरपालिका–१ दुर्गामन्दिर बस्ती छेउका घनश्याम न्यौपानेको करेसाबारीमा फलेको केराको घरी आठ फिट लामोे छ । केराको घरीमा झण्डै ३० भन्दाबढी हाता देखिएका छन् । विसं २०७६को हिउँदमा बर्दिबास महोत्सवमा किसानले प्रदर्शनीमा ल्याएका स्थानीय मर्चमान जातको यो केराको गुबो रोपिएको हो । प्राय केरा एक वर्षभित्रै फल्ने (पसाउने, घरी…
सम्पत्ती न्यूज
३ पुष २०७८, शनिबार