सङ्घीय निजामती सेवा ऐन छिटाे पारित गरिनुपर्छ : सामान्य प्रशासनमन्त्री जोशी
काठमाडौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा ऐनलाई छिटो पारित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । नेपाल नगरपालिका सङ्घको ३१औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री जोशीले उक्त कुरा बताएका हुन् । “संसद्मा दर्ता भएको सङ्घीय निजामती सेवा ऐन चाँडो पास गर्नुपर्ने आवश्यकता छ । ऐनमा के कस्ता व्यवस्था छन् तिनलाई समृद्ध बनाएर…
सम्पत्ती न्यूज
३० फाल्गुन २०८०, बुधबार