यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर
काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बैकका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया १५ पैसा र बिक्री दर १३३ रुपैया ७५ पैसा कायम भएकाे छ । युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा छ…
सम्पत्ती न्यूज
१६ चैत्र २०८०, शुक्रबार