मेगाका मुख्य कार्यालय सहित आज यी ४ शाखा खुल्ला, यस्तो छ तालिका
काठमाडौँ । सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड—१९ को संक्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउँन ३ गते राती १२ बजेदेखि १० गते सम्मको लागि उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भएपछि बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सिमित मात्रामा खोल्न निर्देशन दिएको हो । सरकारको निर्देशनलाई पालना गर्दै मेगा बैकले निषेधाज्ञा अवधिभरको लागि कुन शाखा कहिले खुल्ने भनेर…
सम्पत्ती न्यूज
७ भाद्र २०७७, आईतवार