रक्षा सचिवको उपस्थितमा नेपाली सेनाद्वारा सशस्त्र प्रहरीलाई ५९० थान हतियार हस्तान्तरण
काठमाडौं -नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पाँच हजार ९० थान हतियार तथा एम्युनिशन उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले इन्सास राइफल ५०० नाल र लाइट सपोर्ट वेपन (एलएसडब्लु) ९० नाल एवं सोको एम्युनिशनसहित सामग्री सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई हस्तान्तरण गर्नुभएको हो । सशस्त्रलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्तिको…
सम्पत्ती न्यूज
२७ चैत्र २०७८, आईतवार