काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ठुलो सङ्ख्यामा प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ।
स्थानीय निकायको चुनावको मुखमा प्रधान कार्यालयले ६७३ जना प्रहरी निरीक्षकको सरुवा गरेको हो।
शुक्रबार प्रधान कार्यालय मानव स्रोत विभागले प्रहरी निरीक्षक सरुवाको सूची सार्वजनिक गरेको छ।
नियमित सरुवा रोकेर शक्ति केन्द्रहरूको दबाबमा प्रधान कार्यालय काज सरुवामा अभ्यस्त हुँदै आएको थियो। यसपालि भने एकै पटक ६७३ जना प्रहरी निरीक्षकहरूको सरुवा निस्किएको हो।
तल सूचीेसहित :