नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
काठमाडौँ । महिला त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज पाँचौँ खेल नेदरल्याण्ड्ससँग खेल्दैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा अपरान्ह्र सवा १२ बजेदेखि खेल सुरु हुनेछ। नेपाल जारी सिरिजमा चार खेल खेल्दा चारैमा पराजित भएको छ । नेदरल्याण्ड्ससँगको खेल बुधबार दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । मंगलबार (हिजो) भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको थियो। यससँगै नेपाल उपाधि…
सम्पत्ती न्यूज
२३ माघ २०८१, बुधबार