सम्बृद्ध नेपाल र नेपालीको खुसी सरकारको लक्ष्य : प्रधामन्त्री ओली
काठमाडौं । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरुलाई ब्रिफिङ गदै नेपालको स्वतन्त्रता र सार्वभौमिकताका लागि अहिलेको आफ्नो सरकारले कुनै पनि सम्झौता नगर्ने प्रष्ट पारेका छन् । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, रक्षा मन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतको उपस्थित रहेको यस् बैठकमा प्रधानमन्त्री ओलीले स्थिरता र विकास सरकारको…
सम्पत्ती न्यूज
५ मंसिर २०७५, बुधबार