आईसीसी टी–२० विश्वकपः दक्षिण अफ्रिका फाइनलमा
काठमाडौं । अफगानिस्तानलाई ९ विकेटले हराएसँगै आईसीसी टी–२० विश्वकप २०२४ मा दक्षिण अफ्रिका फाइनल पुगेको छ। सोमबार भएको पहिलो सेमिफाइनलमा जित निकाल्दै दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो। ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो। रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे। एडेन माक्ररम २१…
सम्पत्ती न्यूज
१४ असार २०८१, बिहीबार