कान्तिपुर डेन्टल कलेजले छात्रालाइ मानसिक तनाव दिए पछि आत्महत्याको प्रयास
काठमाडौं । कान्तिपुर डेन्टल कलेजले मानसिक तनाव दिएको भन्दै प्रथम वर्षमा अध्यनरत एक छात्राले ओभरडोज औषधि खाएर आत्महत्याको प्रयास गरेकी छन्। उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ। कलेजले आन्तरिक परीक्षाको नतिजालाई लिएर पटक(पटक मानसिक दबाब र तनाब दिएर वार्षिक परीक्षामा समेत सामेल नगराउने भनेपछि आत्महत्याको प्रयास गरेको कलेजका अन्य विद्यार्थीहरुले जनाएका छन्। अहिले नर्भिक अस्पतालको आइसियुमा उनको उपचार भइरहेको…
सम्पत्ती न्यूज
६ भाद्र २०८०, बुधबार