image

पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर चयन

काठमाडौँ । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले अनवर उल हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका छन्। शनिबार राष्ट्रपति आरिफ अल्वीले अनवर–उल–हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्ति गरेका हुन्। राष्ट्रपतिले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) बमोजिम उक्त स्वीकृति दिएका हुन्। प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा अनवर कार्यवाहक प्रधानमन्त्री बनेका हुन्। कार्यवाहक प्रधानमन्त्री चयनको…

सम्पत्ती न्यूज
२८ श्रावण २०८०, आईतवार