एमालेले संसद् अवरोध तथा विभिन्न विषयको बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै

  Sampatti News

August 13, 2023

काठमाडौं। नेकपा (एमाले) ले आज संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकार सम्मेलनमा

आज एमालेले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा दिउँसो १२ ः४५ बजे गरिने बताइएको छ ।

वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।

प्रकाशित मिति:August 13, 2023