सुनचाँदीको मूल्यमा गिरावट
सुनचाँदीको मूल्यमा गिरावट आएको छ । साउन महिनाको अन्तिम दिन, सुन तोलामा ७०० रुपैयाँले सस्तिएको हो । मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन पनि ओरालो लागेर प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदीको भाउ पनि सस्तिएको…
सम्पत्ती न्यूज
३१ श्रावण २०७९, मंगलवार