बुढानीलकण्ठमा एकजनाको हत्या:संलग्न २ पक्राउ
काठमाडौं-काठमाडौंको बुढानीलकण्ठ ५, थाकथोकमा एक जनाको हत्या भएको छ । महानगरीय काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार बुढानीलकण्ठ–४ मा बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको हत्या भएको हो। उनका अनुसार हत्यामा संलग्न भएको अभियोगमा स्थानीय विष्णुमती दुलाल गाउँ बस्ने २४ वर्षीय याकुभ चौधरी र लिबुकोट बस्ने १८ वर्षीय करण पासवान पक्राउ परेका छन् । प्रहरीले दुई दिनअघि थाकथोकमा…
सम्पत्ती न्यूज
१९ फाल्गुन २०७८, बिहीबार