रास्वापा सभापति लामिछानेको नामबाट एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनी’ लाई रेमिट्यान्स मार्फत ७५ लाख विदेश पठाएको फेला
काठमाण्डू, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समेतबाट अपचलन गरेको रकम रवि लामिछानेको नामबाट विदेश पठाएको भेटिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाएको फेला परेको हो । २०२१ /२०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बयानमा रास्वपा सभापति रवि लामिछानेले ‘एलएओ एसिया प्यासिफिक स्याटेलाइट…
सम्पत्ती न्यूज
२२ पुष २०८१, सोमबार