ललितपुरमा कांग्रेसका चिरीबाबु र उपप्रमुखमा एमालेकी मञ्जलीको अग्रता
काठमाडौं - ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्ल् विवरणअनुसार कांग्रेसका उम्मेदवार चिरीबाबुले सात हजार २१७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले तीन हजार ६७४ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेकी मञ्जलीले तीन हजार ६७४ मत र नेकपा ९माओवादी० का बाबुराजा बज्राचार्यले दुई हजार २९२ मत पाउनुभएको छ ।महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म चार वडाको…
सम्पत्ती न्यूज
३ जेष्ठ २०७९, मंगलवार