शिलान्यासको ३ बर्षमा अस्पताल निर्माण हुँदै, आफ्नै प्रयासमा भएको मेयर अजय प्रकाश
रौतहट १५ पुस। तीन बर्षअघि सिलान्यास भएकाे कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्को १५ बेडको भवनको निर्माण काम बल्ल सुरु भएको छ। २०७७ पुस १ गरेका दिन तत्कालीन नगर प्रमुख सियाराम कुश्वाहाले बिधिवतरुपमा ब्राह्मण द्वारा मन्त्रोचारण पश्चात् जग राखेर अस्पताल भवनको सिलान्यास गरेका थिए। सिलान्यास लगत्तै १५ बेडको अस्पताल भावना निर्माण हुने सहमति अनूसार पूरानो जीर्ण रहेको डाक्टर तथा स्टाफ बस्ने…
सम्पत्ती न्यूज
१५ पुष २०८०, आईतवार