सूर्यदर्शन सहकारी ठगीको मुख्य व्यक्ति जीवी राईलाई ल्याउन गाह्रो भयो: आईजीपी कुँवर
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सूर्यदर्शन सहकारी ठगीको मुख्य व्यक्ति संस्थापक अध्यक्ष जीवी राई भएको बताएका छन् । ‘सहकारी ठगीका विषयमा रवि लामिछानेमाथि ठाडो उजुरी मात्रै परेको हो, थप प्रमाणपत्र आएको छैन,’ उनले भने, ‘जीबी राईका कारण नै मुख्य समस्या आएको हो ।’ राईको सन्दर्भमा प्रहरी संवेदनशील भएको बताउँदै संसद्को राज्य व्यवस्था समितिको बैठकमा उनले भने, ‘सबै इस्यूको…
सम्पत्ती न्यूज
१४ चैत्र २०८०, बुधबार