लोबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना
सोलुखुम्बु । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ । ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना भएको हो । स्राेतका अनुसार हेलिकप्टर पूर्ण रुपमा क्षति भएको छ । दुर्घटना भएलगत्तै उक्त हेलिकोप्टरमा आगलागी भएको थियो । हेलिकोप्टरमा पाइलट प्रकाश सेडाई मात्र सवार थिए । उनी घाइते भएका छन् । यात्रु लिन गएको मनाङको हेलिकप्टर ७: २५ बजे…
सम्पत्ती न्यूज
२७ आश्विन २०८०, शनिबार