नेकपा एसको पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदै
काठमाडौं । नेकपा(एकीकृत समाजवादी) ले पदाधिकारी चयनका लागि आज निर्वाचन गर्ने भएको छ । आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्न लागिएको हो । आज बिहान ७ बजे मनोनयनपत्र वितरण, ७ः३० देखि ८ः३० बजेसम्म मनोनयन दर्ता गर्ने तालिका छ । यस्तै अन्य बाँकी प्रक्रिया पूरा गरेपछि गरेपछि मध्याह्न १२ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम…
सम्पत्ती न्यूज
११ भाद्र २०८१, मंगलवार