नार्क कार्यकारी निर्देशक भट्टराई अन्तर्राष्ट्रिय धान सम्मेलनमा सहभागि
काठमाडौं । फिलिपिन्सको मनिलामा अन्तर्राष्ट्रिय धान सम्मेलन सूरु भएको छ । सो सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराई सहभागि भएका छन् । १६ देखी १९ अक्टोबरसम्म चल्ने सो अन्तर्राष्ट्रिय धान सम्मेलनमा नेपाल, भारत, चीन सहितका बिभिन्न देशका १७ सय भन्दा बढी अनुसन्धानकर्ताहरु र ९७ जना मुख्य वक्ताहरु सहभागि भएका छन् ।…
सम्पत्ती न्यूज
२ कार्तिक २०८०, बिहीबार