डोटिमा पहिरो :८ घर विस्थापित, ६० भन्दा बढी घर उच्च जोखिममा
डोटी । तीन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो डाटीको सायल गाउँपालिका–२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका छन्। आइतवारदेखि आएको भारी वर्षाका कारण गाउँको बस्ती माथिबाट पहिरो आएपछि आठ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए । उनका उनुसार ती आठ घरमा ४० सदस्य रहेका छन्। पहिरोका कारण विस्थापित परिवारका सदस्य पाल…
सम्पत्ती न्यूज
२४ असार २०७७, बुधबार