पाल्पा स्कार्पियो दुर्घटना ः मृतक तीनै जनाको पहिचान खुल्यो
पाल्पा । पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो पुरिँदा मृत्यु भएकाहरूको पहिचान खुलेको छ। तानसेन(तम्घास सहायक राजमार्गको रिब्दीकोट गाउँपालिका–२ जोर्तेमा ढुङ्गासहितको पहिरोले रेसुङ्गा यातायात प्रालिको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी पुरिँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवल्दार अन्दाजी वर्ष ३२…
सम्पत्ती न्यूज
१३ भाद्र २०८०, बुधबार