मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्। यसका लागि आज आइतबार २ बजे प्रदेशसभाको बैठक बोलाइएको छ। यसअघि गत जेठ…
सम्पत्ती न्यूज
६ फाल्गुन २०८०, आईतवार