image

६ दशकपछि उघ्रियो दक्षिण एसियाको पहिलो सुरुङमार्ग

हेटौंडा, दक्षिण एसियाको पहिलो मानिएको सुरुङमार्गको रुपमा हेटौंडा–१५ चुरियामाईस्थित सुरुङ करिब ६ दशकपछि हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले सोमबार सुरुङमार्ग उद्घाटन र हस्तान्तरण गरेका हुन्। शताब्दीको इतिहासलाई जीवन्त राख्दै उपमहानगरपालिकाले सञ्चालन गरोस् भन्ने चाहनासहित हस्तान्तरणपत्रमा हस्ताक्षण गरिएको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले बताए । बेलाबेलामा प्रदेश सरकारले यसको अनुगमन तथा निरीक्षण गर्ने…

सम्पत्ती न्यूज
८ पुष २०८१, सोमबार