देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न मात्र
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएका छन् । गत वर्ष असारमा ७६ प्रतिशत रोपाइँ भएका थिए तर यसवर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको छ मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । रोपाइँको तथ्याङ्क प्रदेशसँगको समन्वयमा तयार गरिएकोे हो । गत वर्षको तुलनामा करिब आठ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको देखिएको छ…
सम्पत्ती न्यूज
२ श्रावण २०७९, सोमबार