आगलागीबाट धनमाल नष्ट
काठमाडौं , झापा, बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडस्थित बिकास अग्रवालको ईलेक्ट्रोनिक्स पसलको स्टोरमा बिजुलीको तार सर्ट भई आइतबार बिहान आगलागी हुँदा पसल भित्र रहेको वाल घडी, पंखा र ईलेक्ट्रिक बल लगायतका सामानहरु जलेर करिब ५० लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।त्यस्तै डोल्पा, ठुलिभेरी नगरपालिका–३ दुनै राजाचोक बस्ने लोकेन्द्र कार्कीको फेन्सी र कस्मेटिक पसलमा विजुलीको तार सर्ट भई आइतबार…
सम्पत्ती न्यूज
१२ माघ २०७७, सोमबार