ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने ५ जना पक्राउ
काठमाण्डाै । ई- सेवाको कर्मचारी हुँ’ भन्दै १५ लाख भन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाहा, २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, २० वर्षीय अभयकुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र रौतहट गढिमाई नगरपालिका–६ बस्ने १९ वर्षीय दीपेन्द्रकुमार यादव रहेका काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक…
सम्पत्ती न्यूज
१३ कार्तिक २०८०, सोमबार