विदेशीको इसारामा चलेको भन्नेलाई रविको जवाफ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूलाई विदेशीको इसारामा चलेको भन्नेहरूलाई आरोप पुष्टि गर्न चुनौती दिएका छन् । काठमाडौं २ को क्षेत्रीय भेला तथा शुभकामना आदानप्रदान कार्यक्रमममा उनले आफूहरूलाई आरोप लगाउनेहरूसँग खुला बहस गर्न तयार रहेको बताए । उनले भने, ‘मैले बारम्बार भनेको छु, आउनुस् कहाँ बहस गर्ने ? हामी तयार छौं । तर, भन्दिएको भरमा फलना युरोपियनले…
सम्पत्ती न्यूज
२ कार्तिक २०८०, बिहीबार