भन्सार जाचपास कार्यलयका प्रमुख निरौलाको सक्रियता
काठमाडौ ।२०६६ सालमा स्थापना भएको भन्सार जाचपास परिक्षण कार्यालय त्रिपुरेश्वरले हाल सम्म ११ औ कार्यालय प्रमुख पाइसकेको छ। यस बीचमा जति यस कार्यालय मा प्रमुख भएर आए उनीहरुले कार्यालयको परिचय समेत राम्ररी गराउन नसकेको तितो यथार्थ छ।त्यही यथार्थलाई आत्मसात गर्दै गत कार्तिक देखि कार्यलयमा प्रमुख भएर आउनु भएका लक्ष्मि प्रसाद निरौला यतिबेला कार्यालयलाई सबैका सामु परिचय गराउदै आफू आएर तोकिएको…
सम्पत्ती न्यूज
३ श्रावण २०७९, मंगलवार