करिब ६० हजारजना डेंगु रोगबाट संक्रमित हुन सक्ने
काठमाडौँ। यसवर्ष डेंगु संक्रमणका कारण देशभरि ६० हजारभन्दा बढी बिरामी हुनसक्ने अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडीले) प्रक्षेपण गरेको छ । ईडीसीडीले डेंगु प्रकोपबाट ६० हजारभन्दा बढी बिरामी हुनसक्ने अनुमान गर्दै त्यसअनुसारको कार्ययोजना तयारी गरेको दाबी गरेको छ । किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु संक्रमण उच्च हुने मौसम अझै बाँकी छ । कीटजन्य रोग…
सम्पत्ती न्यूज
१९ असार २०८२, बिहीबार