एनआईसी एशियाले लियो वार्षिक ७ दशमलव ७५ प्रतिशतमा शेयर धितो कर्जा
काठमाडौ । एनआईसी एशिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा शेयर धितोमा राखेर प्रवाह गरिने कर्जा ‘शेयर धितो कर्जा’को आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७.७५ प्रतिशत उक्त कर्जा योजना सार्वजनिक गरेको हो । ग्राहकले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर धितो राखेर १२०…
सम्पत्ती न्यूज
२९ भाद्र २०७७, सोमबार