image

मधेश प्रदेश कृषि मन्त्रालयका तात्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधाम, मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तात्कालीन सचिवसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। तात्कालीन सहसचिव नम्रता सिंहसहित मन्त्रालयका तात्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तात्कालीन कार्यालय प्रमुख शंकरप्रसाद साह, कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डल, सहलेखापाल ब्रजेशकुमार साह, युवरानी मत्स्य तथा कृषि फार्म प्रालिका सञ्चालक तथा अध्यक्ष लक्ष्मीनारायण यादव, मन्त्रालयका…

सम्पत्ती न्यूज
२२ पुष २०८१, सोमबार