बाजुराको जगन्नाथ गाउँपालिका केन्द्र भएर ५.२ म्याग्निच्यूडको भूकम्प, केही घरमा क्षति
धनगढी, सुदूरपश्चिम प्रदेशको विकट जिल्ला बाजुरामा आज बिहान ५.२ रेक्टर स्केलको भूकम्प गएको छ । जगन्नाथ गाउँपालिका ५ को गोत्री केन्द्रबिन्दू बनाएर बिहान ४: १४ बजे भूकम्प गएको प्रदेश आपत्कालीन कार्यसंचालन केन्द्र धनगढीले जानकारी दिएको छ । वडाध्यक्ष गौरी सार्कीका अनुसार, भौतिक क्षतिका विवरण सङ्कलन भइरहेको छ । “केही घरमा क्षति भएको हुन सक्छ, तर अहिलेसम्म मानवीय क्षतिबारे कुनै सूचना…
सम्पत्ती न्यूज
५ पुष २०८१, शुक्रबार