कोरोना सङ्क्रमण चार तहमा चार सङ्क्रमित
जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमण दर घटिरहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र डिसिसीएमसीको तथ्याङ्कले देखाएको छ । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये चार गाउँपालिकामा एक÷एक सक्रिय सङ्क्रमित रहेका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको देखिएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा भने २४ सङ्क्रमित देखिएको छन् भने ३० कोरानामुक्त भएका छन् । हाल चौंरीदेउराली, तेमाल,…
सम्पत्ती न्यूज
२३ भाद्र २०७८, बुधबार