image

सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प

 सिरहाको कल्याणपुर नगरपालिकामा जनप्रतिनिधिहरुले सोमबारदेखि लगाएको तालाबन्दीका कारण कामकाज ठप्प भएको छ ।नगरपालिकाका कार्यबाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।नगरपालिकामा तालाबन्दी गरेपछि मंगलबार कामकाज ठप्प रह्यो ।नगरसभाले पारित गरेको योजनासमेत कार्यपालिका बैठकबिनै आफ्नै मनोमानी तरिकाले परिवर्तन गरी कार्यबाहक नगरप्रमुख रोहिणीकुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासको मिलेमतोमा व्यापक…

सम्पत्ती न्यूज
३१ चैत्र २०७७, मंगलवार