आज सुन र चाँदीको मूल्यमा के–कतिले घट्बढ् छ
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । गएको शुक्रबार उक्त सुनको मूल्य तोलाको एक लाख १२ हजार २०० रुपैयाँ तोकिएको थियो । तेजाबी सुन तोलाको एक लाख ११ हजार…
सम्पत्ती न्यूज
२१ श्रावण २०८०, आईतवार