काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो कारोबारको दिन आज आइतबार नेप्से २६.८७ अंकले घटेर एक हजार ८ सय ८८ दशमलब २७ विन्दुमा झरेर बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १९ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका…