नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम कति
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो कारोबारको दिन आज आइतबार झिनो अंकले घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २.३५ अंक घटेर २०२३.३५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि…
सम्पत्ती न्यूज
२ बैशाख २०८१, आईतवार