शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको बुधबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। आज नेप्से १९.११ अंकले घटेर एक हजार ८ सय ७० दशमलब ६५ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज ९५ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार…
सम्पत्ती न्यूज
१७ बैशाख २०८०, आईतवार