विश्वप्रसिद्ध चेन होटल रमादाको ब्राण्ड अब नेपाल पनि
हस्पिटालिटी क्षेत्रमा विश्वप्रसिद्ध चेन होटल रमादा ब्राण्ड नेपालमा पनि भित्रिएको छ। ‘रमादा अनकोर काठमाडौँ ठमेल’ नामक होटलमा विभिन्न उद्योग, पेशा व्यवसायमा संलग्न नेपाली लगानीकर्ता, विदेशमा रहेर व्यवसाय गरिरहेका गैरआवासीय नेपाली एवम् वैदेशिक लगानीकर्तासमेतको संलग्नतामा भित्राईएको छ । विश्वमा नै करिब ९ हजार संख्यामा होटल आवद्ध रहेको रमादालाई ब्राण्डले निर्दिष्ट गरेको गुणस्तरीयता सम्बन्धी मापदण्ड पालना गरेर होटल निर्माण गरिएको छ ।…
सम्पत्ती न्यूज
२६ पुष २०७७, आईतवार