काठमाण्डू, गएको शुक्रबाट थोरै बढेको सुनको भाउ आज फेरि घटेको छ। गत साता पाँच दिनसम्म लगातार घटेको सुनको मूल्य गएको शुक्रबार थोरै बढेको थियो। तर, आज पुनः सुनको मूल्य घटेको हो। आज सुनको मूल्य तोलामा एकसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख…