image

राष्ट्रसंघद्वारा शान्ति स्थापनाका क्रममा निधन भएका दुई नेपाली सम्मानित

माधव अधिकारीकाठमाडौँ, १२ जेठसंयुक्त राष्ट्र संघले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति सुरक्षाका लागि खटिने क्रममा मृत्यु भएका दुई नेपालीलाई सम्मान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले नेपालका अनिल गुरुङ्ग र पशुपति कार्कीलाई मरणोपरान्त ड्याग ह्यामरशोल्ड मेडल प्रदान गरेका हुन् । संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत गुरुङ्ग कङ्गो र कार्की दक्षिणी सुडानमा शान्ति स्थापनार्थ कार्यरत थिए । राष्ट्रसंघ मुख्यालयद्वारा शान्ति स्थापनार्थ कार्य गर्दा…

सम्पत्ती न्यूज
१२ जेष्ठ २०८०, शुक्रबार