नेप्सेमा सामान्य अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार २.५७ अंकले घटेर एक हजार ८ सय ९९ दशमलब ७० विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा कारोबार रकम एक अर्ब रुपैयाँ पनि पुगेको छैन । आज ७७ करोड ७० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ९० वटा कम्पनीको शेयरमूल्य…
सम्पत्ती न्यूज
२७ मंसिर २०७९, मंगलवार